१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपडेटः ओली १५०९, रावल १२३



अ+ अ-

चितवन । एमालेको दशौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ ।

अध्यक्षमा केपी शर्मा ओलीले १५०९ मत प्राप्त गर्दा अध्यक्षका अर्का प्रत्यासी भीम रावलले १२३ मत पाएका छन् ।