२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चार माध्यमले अतिरञ्जित गरे : प्रचण्ड



अ+ अ-

काठमाडौँ । भेनेजुयलाको राजनीतिक संकटको बिषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष र नेपाल सरकारद्वारा वक्तव्य निकालेको छ ।

अध्यक्ष प्रचण्डको निजी सचिवालयले शुक्रवार निकालेको वक्तव्यमा केही सञ्चार माध्यमहरुले विषयलाई अतिरञ्जित ढंगले तोडमरोड गरी भ्रम श्रृजना गर्न खोजेको प्रति सचिवालयको गम्भीर ध्यानार्षण भएको उल्लेख गरेको छ ।

सचिवालयले भ्रामक र कपोलकल्पित समाचारको पछि नलाग्न सबैमा आग्रह गरेको छ ।