२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रवासीको सहयोगमा सिसिटिभी क्यामेरा जडान



अ+ अ-

म्याग्दी । एक प्रवासीले जलजला गाउँपालिकाको मिलनचोक र मोहनचोकमा व्यक्तिगत लगानीमा सिसीटिभी क्यामरा जडान गरीदिएका छन् । मिलनचोक घर भई व्यवसायको सिलसिलामा अष्टे«लियामा रहनुभएका तुलबहादुर पुन ९संसार० को सहयोगमा मिलनचोकमा तीन र मोहनचोकमा एक सिसीटिभी क्यामरा जडान गरिएको हो ।

मालढुङ्गा–बेनी सडकअन्तर्गत पर्ने मिलन र मोहनचोकमा अपराध, दुर्घटना र विकृति न्यूनीकरणका लागि बजार व्यवस्थापन समितिले जडान गरेको सिसीटिभी क्यामरामार्फत अस्थायी प्रहरी चौकी मिलनचोकबाट निगरानी गर्न सकिने भएको छ ।

सिसीटिभी र पावर ब्याकअप खरीद तथा जडानका लागि जलजला गाउँपालिका–६ ठोट्नेरीमा जन्मिनुभएका पुनले रु एक लाख ४० हजार व्यक्तिगत रूपमा सहयोग गर्नुभएको स्थानीय ओमप्रकाश शर्माले बताउनुभयो ।