१४ भाद्र २०८३, आईतवार
,
Latest
मृत्युको प्रश्नदेखि जीवनको उत्तरसम्म : सद्गुरुसँग बितेको भावुक साँझ सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई तिहाईको सरकार जनतामोहन होईन मार्सीमोहन भयो : सांसद थापा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले मनमोहन अधिकारीका लागि देख्न नपाएको दुई तिहाई मार्सीमोहनका लागि देख्न पाएको भन्दै सरकारलाई बधाई दिएका छन् ।

संसदको आइतबार बैठकमा बोल्दै सांसद थापाले डा. गोविन्द केसीलाई पराजित गरेर धेरैलाई खुसी बनाएको भन्दै बधाई दिएका हुन् ।

मनमोहन अधिकारी पाललामा दुई तिहाईको सरकार देख्न नपाएको भन्दै उनले भने, ‘दुई तिहाईको दभ्भ देख्नै पाएका थिएनौं । अनेक ठाउँमा दुई तिहाई देख्न पाइएन । कमरेड मनमोहनका लागि पनि देख्न पाएका थिएनौं । मार्सीमोहनका लागि देख्न पाइयो, सरकारलाई बधाई छ ।’