२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सचिवालय बैठक : भेनेजुएलाको विषयमा गलत प्रचार गरियो



अ+ अ-

काठमाडौं । सोमबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक सकिएको छ ।

बैठकमा भेनेजुएलामा अमेरिकाले गरेको हस्तक्षेपबारे पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएका विज्ञाप्तिमाथि केन्द्रित रहेको थियो । बैठकमा भेनेजुएलाको विषयमा नेकपाले लिएको अडानबारे गलत प्रचार गरिएको बताएको छ ।

भेनेजुएलाको विषयमा नेकपाको अडान यथावत, राष्ट्र संघको बडापत्र र पञ्चशीलको सिद्धान्तप्रति नेकपा प्रतिवद्ध रहेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

श्रेष्ठले भने कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने र त्यहाँ समस्या पैदा भएमा सम्बन्धित देशको जनताले स्वतन्त्रतापूर्ण र शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्छ भन्ने मान्यता राख्दछ ।’ हामी कुनै पनि देशको आन्तरिक मामिलामा हुने बाह्य हस्तक्षेपलाई स्वीकार्दैनौँ ।’श्रेष्ठले भने




भर्खरै