२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली सरकारले मन्त्रीको सम्पत्ति सार्वजनिक नगर्ने



अ+ अ-

काठमाडौं । नयाँ आर्थिक वर्ष सुरू भएको ६० दिनभित्र प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्ने व्यवस्था छ। सरकारले ७ महिनासम्म पनि सम्पत्ती विवरण गोप्य राखेको छ।

मन्त्रीहरूले प्रधानमन्त्री कार्यालयमा सम्पत्ती विवरण भने बुझाइसकेको छ। गत वर्ष सम्पत्ति विवरण सार्वजनिक भएपछि केही मन्त्रीहरूको आलोचना भएको थिइ। उनीहरूको आर्थिक श्रोतमानै प्रश्‍न उठेको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोद कुँवरले यो निर्णय मन्त्रिपरिषद्ले गर्ने भएकोले आफू अनभिज्ञ रहेको र बोल्न नसक्ने बताए। नयाँ पत्रिका दैनिकमा खबर छ ।