काठमाडौँ । चर्चित फुटबल खेलाडि क्रिस्टियानो रोनाल्डोलाई स्याङ्जालीले फुटबल छाडेर लोकसेवा पढ्न सुझाव दिएका छन् ।
घुम्दै जाँदा एकचोटी रोनाल्डो स्याङ्जा पुगेछन्
बुढीआमा : को हौ नानी काँ’ड आका हौ ?
रोनाल्डो : म त क्रिस्टियानो रोनाल्डो हुँ, चिन्नुभएन र आमा ?
बुढीआमा : क्यार्चौ र काम ?
रोनाल्डो : म चाहीं फुटवल स्टार हुँ, मैले बल पास गर्छु ।
बुढीआमा : आइसाल अलि मेनेत गरेर बल हैन, लोकसेवा पास गर, अनि बल्ला सबैले चिन्नेछन् ।
रमेश अंकलको छोराको फेसबुक वालबाट