२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको महाधिवेशन सुरु (फोटो फिचर)



अ+ अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) को महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएको छ । भृकुटीमण्डपमा सुरू भएको महाधिवेशन १७ मंसिरसम्म सञ्चालन हुने  छ। 

पार्टी त्रयनेता अध्यक्ष पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी, कमल थापाले कलात्मक कलशमा दीप प्रज्ज्वलन गरेर महाधिवेशन उद्घाटन गर्नु भएको छ भने संस्थापक अध्यक्ष लोकेन्द्र बहादुर चन्दले झण्डोत्तोलन गर्नु भएको छ ।

महाधिवेशनलाई शुभकामना दिन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल कुमार झालगायतका नेताहरु पुग्नु भएको छ ।