१५ भाद्र २०८३, सोमबार
,
Latest
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे रसुवा बाढी : सेनाका हेलिकप्टरबाट ३३० जनाको उद्धार एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषलाई १७ लाख ६२ हजार हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवेकशील साझाको निश्कर्ष : ओली सरकारले भ्रष्टाचारी र दण्डहीनतालाई प्रशय दियो



अ+ अ-

काठमाडौँ । विवेकशील साझा पार्टीले सरकारको एक वर्षे कार्यकाल निराशाजनक भएको निश्कर्ष निकालेको छ ।

विवेकशील साझाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै एक वर्षको अवधि निराशाजनक रहेको बताएको हो । पार्टिले सरकारले बाटो पहिल्याउन नसकेको कारण भ्रष्टाचार चुलिएको, दण्डहीनताले प्रशय पाएको, अर्थतन्त्रका प्रमुख सूचकहरुको संकेत नकारात्मक रहेको, निजी क्षेत्र र लगानीकर्तामा उत्साह नभएको आरोप लगाएको छ ।

सरकार लोकतान्त्रिक अधिकार र नागरिक स्वतन्त्रता खुम्च्याउने गरी कानून निर्माण गरेको र वैदेशिक सम्बन्धलाई राष्ट्रहितमा डोर्‍याउन कुटनैतिक चातुर्यतामा पटकपटक चुकेको विवेकशीलको बताएको छ ।