२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इष्टलिकं टेक्नोलोजी र अजोड इन्स्योरेन्सबीच बीमा सेवा सम्झौता



अ+ अ-

काठमाडौं । इन्टरनेट प्रदायक संस्था इष्टलिकं टेक्नोलोजी प्रा.लि र अजोड इन्स्योरेन्स लि.बीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्रमा इष्टलिकं टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत पुरन बहादुर थापा र अजोड इन्स्योरेन्सको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री सुरेन्द्र थापाले हस्ताक्षर गरेका छन् ।

सम्झौता बमोजिम इष्टलिकं टेक्नोलोजीका सम्पूर्ण सदस्य तथा ग्राहकहरूको दुर्घटना बीमा अजोड इन्स्योरेन्सवाट गराइने भएको छ ।