९ असार २०८३, मंगलवार
,
Latest
रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

घर पुर्याइदिन्छु भन्दै बालिकालाई करणी गर्न खोजेको आरोपमा एक भारतीय नागरिक पक्राउ



अ+ अ-

जनकपुरधाम । बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जनकपुरधाम १२ रामस्वरुप टोल बस्ने १० बर्षीया बालिकालाई जबर्जस्ती करणी उद्योग गरेको अभियोगमा भारतको बेतिया जिल्ला जमुनिया ग्राम पञ्चायत ३ घर भएका ५० वर्षका सञ्जय ठाकुरलाई पक्राउ गरिएको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।

जनकपुरधाम ४ मा बस्दै आएका ठाकुरले घर पुर्याइदिन्छु भन्दै ती बालिकालाई रामसागर बहुमुखी क्याम्पस अगाडि करणी गर्न खोजेका थिए ।

ठाकुरा माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।