११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हास्यकलाकार तथा संगीतकार केसीले गरे दोस्रो बिहे (भिडीयो सहित)



अ+ अ-

काठमाडौं । हास्यकलाकार तथा संगीतकार भिम केसीले दोस्रो बिहे गरेका छन् । केसीले रियल लाईफमा रिल नभई लाईफमा विहे गरेका हुन् ।

जापानमा रहेका लोकप्रिय गायक सुर्य खड्का र कोरियामा रहेकी लोकप्रिय गायिका रमिला गौतमले क्या राम्री मार्फत केसीले बिहे गरेका छन् । सो गितमा बागलुङ र पोख्रेली मायाको कुरालाई निकै उत्कृष्ट रुपमा उठाइएको छ ।

सुर्य खड्काको लय तथा शब्द सिर्जना रहेको निकै सुमधुर सो गितको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । गित जति सुने पनि सुनौ सुनौ लाग्ने खालको रहेको छ ।

लोकप्रिय गायिका प्रिति आलेको अभिनयले गितलाई अझ रोचक बनाएको छ । गितमा प्रितिलाई निर आले र हास्यकलाकार भिम केसी ,रन्जिता, अर्जुन ले अभिनयमा साथ दिएका छन ।

गितको म्युजिक भिडियोलाई स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन । गित सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै गायक सुर्य खड्काले गितले सबैको मन जित्नेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।

म्युजिक भिडियो हेर्नुहोस

https://www.youtube.com/watch?v=KV-MmYTzDFI&feature=youtu.be&fbclid=IwAR1CvBJJENMq40mCMAYLgZRpwdfRx8pkxKVznJ0Rot2AHBT6Ea3HHauxgaw