२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा सेक्स टोयको माग बढ्दो



अ+ अ-

नेपालमा कृृत्रिम यौनाङ्ग (सेक्स टोय) को प्रयोग बढदै गएको छ । बिशेष गरेर विभिन्न व्यपार व्यवसाय गरेर परिवारसँग लामो समयसम्म भेटघाट नहुने मान्छेले प्रयोग बढाएका छन् ।

पहिला पहिला बिदेशमा मात्र प्रयोगमा आउने साधन अहिले नेपालको बजारमा पनि माग बढ्दो रहेको छ । सेक्स टोय प्रयोग गर्नेमा पुरुषको संख्याभन्दा महिलाको संख्या धेरै रहेको बताउँछन् कण्ड्म हाउसका संचालक बिनोद न्यौपाने । उनको अनुसार पुरुषको लागि मुल्य रु २५ सय देखि २५ हजारसम्म पर्छ । भने महिलाको लागि २५ सय देखि ७५ सय सम्म पर्ने गरेको बताएका छन् ।

नेपालम पुरुष प्राय बिदेश जाने भएकोले धेरै जसो महिलाले प्रयोगमा ल्याएको देखिएको छ । यसको प्रयोगले अनैतिक सम्बन्ध हुनबाट जोगाउन पनि सकिने भएको हुनाले बिस्वासिलो पनि छ ।