२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपति शर्मालाई जनताको साथ पोखरेली दिए ५१ हजार



अ+ अ-

काठमाडौं । लोकदोहोरीगायक पशुपति शर्मालाई पोखरा निवासी प्रतिनिधिसभा सदस्य एवं उद्योगपति सूर्यबहादुर केसीले आर्थिक सहयोगको घोषणा गरेका छन् ।

आहारारा गोल्डकपबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा केसीले गायक र्शालाई प्र्रोत्साहन स्वरुप आफ्नो तलबभत्ता वापत ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् ।

सांसद केसीले राष्ट्रको गहना कलाकारलाई हौसला प्रदान गर्नुपर्नमा सृजना नै मास्ने कार्यको विरोध समेत जनाए ।

गीतसंगीत मार्फत जनचेतना फैलाउँदै रोयल्टी मार्फत आफ्नो गुजरा चलाउँदै आएका कलाकारलाई प्रोत्साहन गर्नुपर्ने उनको जोड छ ।

‘लुटन सके लुट कान्छा ।।’ बोलको गीत यूटुव मार्फत दर्शक–श्रोतासमक्ष ल्याएका गायक शर्माले गीत विवादमा तानिएपछि स्वयं हटाएका छन् । राजधानी दैनिकमा खबर छ ।