१० असार २०८३, बुधबार
,
Latest
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने असहायको उद्धारमा झापाकाे मानवसेवाश्रम सक्रिय चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोलखा र सिन्धुपाल्चोकमा भूकम्पको परकम्प



अ+ अ-

काठमाडौँ । दोलखाको भीमेश्वर नगरपालिका केन्द्र बनाएर मंगलबार दिउँसो ४ दशमलम ४ रेक्टरको परकम्प गएको छ ।

त्यसको को पाँच मिनेटपछि सिन्धुपाल्चोकको बाह्रबिसे नजिक केन्द्र भएर ४ दशमलम १ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोक विजय अधिकारीका अनुसार यो छुट्टै भूकम्प नभइ ०७२ सालमा गोरखाको बारपाकलाई केन्द्र बनाएर गएको भूकम्पको परकम्प हो।

गोरखा भूकम्पपछि अहिलेसम्म ५१५ पटकसम्म परकम्प गएको छ ।