२७ जेष्ठ २०८३, बुधबार
,
Latest
सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु स्याङ्जाका रोमकान्त रेग्मीको मौरी व्यवसाय, वार्षिक रु ८ लाख आम्दानी सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता निर्धारित समयमा बस्न नसकेको प्रतिनिधिसभा बैठक २ बजे सारियो सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत-पाकबिच एलओसीमा गोली हानाहान, चार जनाको मृत्यु



अ+ अ-

पाकिस्तानको बालाकोटमा भारतीय वायुसेनाले एक चरमपन्थी संगठनको शिविरमा हमलापछि काश्मिरसँग जोडिएको नियन्त्रण रेखामा तनाव बढेको छ । नियन्त्रण रेखाका थुप्रै स्थानमा दुई देशका सुरक्षाबलबीच गोलीबारीको खबर सार्वजनिक भइरहेका छन् ।

भारत र पाकिस्तान दुबैले एक–अर्कामाथि काश्मिरसँग जोडिएको नियन्त्रण रेखामाथि संघर्ष विरामको उल्लंघनको आरोप लगाइरहेका छन् ।

मंगलबार बेलुकी कोटली सेक्टरमा भारतीय सुरक्षाबलको गोलीबारीमा चारको मृत्यु भएको खबर छ । मृत्यु हुनेमा तीन महिला र एक बच्चा समावेश भएको बताइन्छ । गोलीबारीमा थुप्रै घाइते पनि भएका छन् ।

कोटली जिल्लामा गोलीबारीको असर सबैभन्दा धेरै भएको छ । एजेन्सी




भर्खरै