१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रहरी विद्यालयको बस दुर्घटना, ३ वर्षिया बालिकाको मृत्यु



अ+ अ-

रौतहट । रौतहटको गरुडा नगरपालिका ४ स्थित नेपाल प्रहरी विद्यालयका विद्यार्थी सबार बसलाई ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ४ शिक्षक र कर्मचारी तथा ६ जना विद्यार्थी घाइते भएका छन् । दुर्घटनामा ३ वर्षिया क्यारोलिना राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । विद्यार्थी चढेको वा १ ग २१७९ नम्बरको बसलाई विपरित दिशामा रहेको ना ३ ख ७४१४ नम्बरको उखु बोकेको ट्रकले जिङडिया स्थित सिवानी पेट्रोल पम्प नजिक ठक्कर दिएको थियो ।