२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार सुनको भाउमा गिरावट



अ+ अ-

काठमाडौँ । बुधबार बजारमा सुनको भाउ तोलमा रु २०० ले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ६२ हजार ६०० मा कारोबार भइरहेको छ ।

मंगलबार सुन तोलमा ६२ हजार ८०० मा कारोबार भएको थियो । यस्तै, बुधबार तेजाबी सुन ६२ हजार ३०० मा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदी तोलामा रु ७७५ मा कारोबार भइरहेको छ ।