८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र पाकिस्तानको दुरी बढ्दै, स्वराजलाई बोलाइए बैठकमा नआउने चेतावनी



अ+ अ-

काठमाडौँ। भारत र पाकिस्तानको तनाव बढ्दै क्रममा रहेको बेला पाकिस्तानले भारतीय विदेशमन्त्री सहभागी भए अर्गनाइजेशन अफ इस्लामिक कोअपरेशन (ओआईसी) बैठक बहिस्कार गर्ने चेतावनी दिएको छ ।

पाकिस्तानले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई विशिष्ट अतिथिका रुपमा बोलाइए बैठकमा सहभागि नहुने चेतावनी दिएको छ ।

पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैशीले ओआईसीका महासचिव युसुफ विन अब्दुल्लाहलाई पत्र लेखेर निम्तो फिर्ताका लागि आग्रह गरेको छ ।