२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय वायु सेनाका पाइलट रिहा हुने



अ+ अ-

पाकिस्तानकोे नियन्त्रणमा रहेकाभारतीय वायु सेनाका पाइलट भोली रिहा हुने भएका छन ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसदमा सम्बोधन गर्दे उनलाई शुक्रवार रिहा गरिने घोषणा गरेका हुन् ।


केहि दिन यता भारत र पाकिस्तान बिच दुरी बढेको छ ।