२७ जेष्ठ २०८३, बुधबार
,
Latest
संसदको विद्यमान संकट समाधान गर्ने काम प्रधानमन्त्री र रवि लामिछानेको हातमा छः बादल कुलमान भन्छन्ः वागमती प्रदेशमा अब हामी सरकार बनाउँछौँ मिचिएको भूमि फिर्ता ल्याउन सरकारले ठोस पहल गर्नुपर्छ: कांग्रेस नेता आङदेङम्बे अब उप्रान्त संसदमा प्रधानमन्त्रीलाई खोजिँदैन, प्रधानमन्त्री भन्दा ठूलो मुलुकको समस्याबारे संसदमा छलफल गरौँः भीष्मराज आङदेम्बे खुश्बु ओलीलाई ज्यान मार्ने धम्कीबारे अनुसन्धान गर्ने गृहमन्त्री गुरुङको आश्वासन प्रधानमन्त्रीको बिबादित अभिव्यक्ति बारे सदनमा परराष्ट्रमन्त्री शिशिरको स्पष्टीकरण नेपाल–भारत सीमा व्यवस्थापन समूहको बैठक अगस्ट २०२६ मा हुने नेपालले भारतको भूमि मिचेको पुष्टि गर्न खोज्ने सांसद देखेर लज्जित छु : भीष्मराज आङदेम्बे प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालले संसदमा के दिए जवाफ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोर्डी अल्बा भन्छन्- यहाँ मेरो परिवार छ, उनीहरूको सहयोग छ



अ+ अ-

एजेन्सी । बार्सिलोनाले जोर्डे अल्बासँग अर्को पाँच बर्षसम्मको लागि नयाँ सम्झौता गर्ने भएको छ । अब अल्बा ३० जुन २०२४ सम्म बार्सिलोनाबाट खेल्ने छन् । अल्बालाई अब €500M दिईने छ ।

सन् २०१२ मा भ्यालेन्सियाबाट आइपुगेका उनले क्याटलिन क्लब बार्सिलोनालाई सफलता दिलाउन महत्वपूर्ण भुमिका खेलेका थिए ।

“बार्सिलोनासँग हस्ताक्षर गर्न मेस्सीले उत्प्रेरित गर्छन्”, उनि भन्छन् “मेस्सी सबैभन्दा राम्रो मित्र हुन् ।”

अल्बाले भने म आफ्नो समय क्याम्प नाउमा खर्चन चाहन्थे।

उनले भने “मैले आफैले बार्सिलोनाको बाहिर कहिल्यै देखेको छैन्, यहाँ मेरो सपना छ । वर्ष बितिसकेको छ, मैले यहाँबाट प्रशंसकहरुको स्नेह पाएको छु ।”

मैले सधैँ बार्सिलोनामा आफैलाई देखेको छु र मेरो सपना यहाँ रिटाएरमेन्ट हुनु हो । यो स्पष्ट छ कि मेरो सपना बार्सिलोनामा छ।


यहाँ मेरो परिवार छ, उनीहरूको सहयोग, प्रशंसकहरू र मेरा साथीहरू छन् ।





भर्खरै