२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै श्रीमतीमाथि गोली प्रहार



अ+ अ-

बागलुङ । बागलुङमा आफ्नै श्रीमतीमाथि एक युवाले गोली प्रहार गरेका छन् । बडिगाड गाउँपालिका १० को पात्ले भन्ने स्थानमा ३५ वर्षका चन्द्रबहादुर घर्तीले श्रीमती बालकुमारीलाई गोली प्रहार गरेका हुन् ।

खुट्टामा गोली लागेकोले घाइते भएकी महिलालाई बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घटनापछि घर्ती फरार भएकोले खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

घटनाको अनुसन्धानसमेत भइरहेको प्रहरी नायव उपरीक्षक चिरञ्जीवी कोइरालाले जानकारी दिए ।