२७ जेष्ठ २०८३, बुधबार
,
Latest
नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन सुदूपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल, तुरुन्त नलगे डिपोबाटै बिक्री गरिने चेतावनी प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण परराष्ट्रमन्त्रीले दिने अवस्था आउनु नै दुर्भाग्यपूर्ण छः ज्ञानबहादुर शाही सीमाका विषयमा सत्ता–प्रतिपक्ष एकताबद्ध हुन राप्रपा नेता शाहीको आग्रह, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग समय नमागेको भन्दै बोल्ने अवसर नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले गरे संसदमा नाराबाजी दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानविन गरौँः कुलमान घिसिङ प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित गर्न अग्रसरः नेकपा प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

ह्याम्स अस्पतालले भन्यो- भरतमोहनलाई बचाउन गाह्रो छ



अ+ अ-


काठमाडौं । पूर्व अर्थमन्त्री भरत मोहन अधिकारी उपचाररत ह्याम्स अस्पतालले उहाँलाई बचाउन निकै गाह्रो रहेको जनाएको छ । उनको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेकोले बचाउन निकै गाह्रो भएको आज विज्ञप्ति प्रकाशन गरेर सो अस्पताले जनाएको हो ।


शनिबार अस्पतालमा पत्रकार सम्मेलन गर्दै अस्पताल प्रशासनले उनको स्वास्थ्य अवस्था एकदमै क्रिटिकल रहेको भन्दै शरीरका कुनैपनि अंगहरुले काम नगरेको जानकारी दिएको छ ।


अस्पताल प्रशासनले उनलाई बचाउन सक्ने अवस्था नरहेको समेत जानकारी दिएको छ । उनलाई कृतिम श्वासप्रश्वास दिएर बचाइएको ह्याम्सले जनाएको छ । अस्पताल स्रोतका अनुसार भारतबाट उनकी छोरी आउँदै गरेकोले उनलाई कृतिम श्वास दिएर राखिएको स्पष्ट पारेको छ ।




भर्खरै