१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेवातालमा खसेका प्याराग्लाइडरको मृत्यु



अ+ अ-


पोखरा । पोखराको सारङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ फेवातालमा खस्दा एक जनाको मृत्यु भएको छ मृत्यु हुनेमा रोमानीयाका नागरिक ४२ वर्षीया एड सिजर रहेका छन् ।

सिजरको फेवा सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । । सो प्याराग्लाइडिङ दुर्घटनामा परेको खबर आएलग्तै प्रहरी त्यसतर्फपुगेको थियो ।

प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसकेर सीधै तालमा खसेको प्रहरीको भनाइ छ ।

सिजर ब्लु स्काइ प्याराग्लाईडिङ कम्पनीबाट पर्मिट लिएर उडेका थिए ।