२७ जेष्ठ २०८३, बुधबार
,
Latest
राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई परराष्ट्रमन्त्रीको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसद्वारा बजेटमाथिको छलफलमा सहभागी हुने निर्णय नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानचेस्टर सिटीले भारतमा फुटबल क्लब किन्ने



अ+ अ-
Manchester City chief executive Ferran Soriano (right) says the City Football Group could acquire “two or three” more clubs

काठमाडौँ । इंग्लिस क्लब म्यानचेस्टर सिटीले भारतमा फुटबल क्लब किन्ने भएको छ । हिन्दी बीबीसीका अनुसार सिटी क्लबका मुख्य कार्यकारी अधिकृत फेरान सोरियानोले भारतमा क्लब किन्नेबारे विचार गरिरहेको उल्लेख गरेको छ ।


बीबीसीका अनुसार हाल सिटी फुटबल ग्रुपको सात कल्ब रहेको छ । सिटीले फेब्रुअरीमा चीनको तेस्रो स्तरीय क्लब सिचुआन जियुनियु किनेको थियो ।

यसका अल्वा सिटीले न्युयोर्क सिटी, मेलबर्न सिटी, योकोहामा एफ मारिनोस, एथ्लेटिको टर्क र जिरोनामा पनि साझेदारी गरिसकेको छ ।

यो सबै कुराहरुलाई मध्यनजर गरेर कुनै निर्णय अघि हामीले धैर्यता राख्नुपर्ने हुन्छ’ क्लबका मुख्य कार्यकारी अधिकृत सोरियानोले भनेका छन्,

हामी वास्तविक फुटबल प्यासन र अवसर भएका केही देशमा अझै क्लबमा लगानी गर्नेबारे सोचिरहेका छौँ, जस्तो कि चीन, भारत पनि । एसियामा अवसर अरु पनि हुन सक्छन् ।’

हामी अहिले कम्तीमा दुई वर्षको लागि भारत हेर्दैछौँ। मलाई लाग्छ यो वर्ष भारतमा लगानी गर्ने कुरा टुंगो लाग्नेछ’ उनले भनेका छन् ।

अहिले हामी यसलाई हेर्छौं, विकासको प्राकृतिक गति हेछौं,सोरियानो भने।




भर्खरै