२७ जेष्ठ २०८३, बुधबार
,
Latest
इयु प्रतिबन्धबारे चीनको चेतावनी कश्मीरमा हेलिकप्टर दुर्घटना रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सद्भाव कायम गर्ने भए जन्मकैदको सजाय सुनाएकालाई रिहाई गरियोस् (विज्ञप्तीसहित)



अ+ अ-

Add New

काठमाडौँ । थरुहट थारुवान संयुक्त संघर्ष समितिले प्रेस विज्ञप्ती जारी गर्दै सामाजिक सद्भाव कायम गर्ने भए जन्मकैदको सजाय सुनाएका सांसद रेशमलाल चौधरी सहितका ११ जनालाई रिहाई गर्ने माग गरेको छ ।

थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलाली,कञ्चनपुर, थारु कल्याणकारीणी सभा कैलाली र कञ्चनपुरले संयुक्त विज्ञप्ती जारी विज्ञप्तीमा सामाजिक सद्भाव कायम गर्ने भए जन्मकैदको सजाय सुनाएका सांसद रेशमलाल चौधरी सहितका ११ जनालाई निशर्त हिराई गर्ने वातावरण बनाउन सरकारसँग माग हो।

सजाय सुनाए पनि उनीहरुको मुद्दालाई राजनीतिक मुद्दाको रुपमा लिएर निशर्त रिहाई गरियोस् विज्ञप्तीमा भनिएको छ ।