१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस पार्टी कार्यालय नजिकै भेटियो बम, सेनाले पार्यो निष्क्रिय



अ+ अ-

रोल्पा । रोल्पामा कांग्रेस पार्टी नजिकै राखिएको बम नेपाली सेनाले निष्क्रिय पारेको छ।

प्रहरीका अनुसार बम राखिएकोबारे बिहीबार बिहान सूचना पाएपछि प्रहरीले घटनास्थलको सुरक्षा गरेको थियो। निर्माणाधीन कांग्रेस पार्टी कार्यालय छेउको बारीमा सकेट बम भेटिएको हो।

अघिल्लो दिन बम राखिए पनि बिहीबार बिहान अज्ञात व्यक्तिले फोन गरेर जानकारी दिएको प्रहरीले जनाएको छ।

बम राख्ने चन्द नेतृत्वको नेकपाका कार्यकर्ता हुन सक्ने प्रहरीले जनाएको छ।