१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली र सिके राउतले एउटै मञ्चबाट सम्वोधन गर्ने,राउत नेकपामा प्रवेश गर्दै



अ+ अ-

काठमाडौँ । राज्य विप्लवको मुद्दा खेपिरहेका सीके राउतले आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्ने भएका छन् ।राउतले अखण्ड नेपाल स्वीकार गर्ने भएका पछि पृथकतावादी गतिविधि परित्याग गर्ने भएका हुन् ।

स्रोतका अनुसार राउतले स्वतन्त्र मधेशको नारा त्याग्ने र स्वतन्त्र मधेश गठबन्धन नामक संगठनलाई पनि विघटन गर्ने घोषणा गरेका हुन् ।

अपरान्ह १ बजे राष्ट्रियसभागृहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दै सिके राउतको पृथकतावादी गतिविधि समाप्त भएको घोषणा गर्ने भएका छन् ।

स्रोतका अनुसार राउत नेकपा प्रवेश गर्दैछन् ।

राउत विहीवार मात्रै सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए ।