१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेल खेल्न अमेरिका जान लागेका खेलाडीलाई दूतावसले भिषा दिएन !



अ+ अ-

काठमाडौँ । अमेरिकामा हुने टू एक्स क्रिकेट कपमा खेल्न निम्तो पाएका खेलाडी नजाने भएका छन् ।

सोमपाल कामीका अनुसार अमेरिकी दूतावसले खेल खेल्न जाने खेलाडीलाई भिषा नदिएको बताए । कामीले आफुले भिषा पाएपनि प्राविधिक कारणले गर्दा अमेरिका भ्रमण रद्द भएको बताए ।

उनले करण केसी, दीपेन्द्र सिंह ऐरी र ललित नारायण राजवंशीलाई अमेरिका प्रवेशाज्ञा नै पाउन नै नसकेको गुनासो गरे ।