१६ भाद्र २०८३, मंगलवार
,
Latest
प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर भोटेकोशी बाढीपीडितका साथमा पोखरेली गोदावरी आर्यघाटः घट्दै छ मृत्युसंस्कारको दुःख !
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलि नेपाल बन्द !



अ+ अ-

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भोली नेपाल बन्द गर्ने भएको छ । प्रधानमन्त्री केपी ओली सरकारले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाएपछि बन्दको घोषण गरेको हो ।

सरकारले विप्लव समूहमाथि मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । बैठकमा उक्त समूहले सार्वजनिक तथा निजी सम्पतिमा तोडफोड र नागरिकमा त्रास फैलाएको, सर्वसाधारणको ज्यान नै जाने गरी बम विस्फोटन र चन्दा उठाएको लगायत एक दर्जनभन्दा बढि आरोप लगाएको थियो ।

बैठकमा प्रधानमन्त्री ओलीले सरकारले वार्तामा समेत बोलाउँदा नआएपछि सरकारले प्रतिबन्ध लगाउन परेको जानकारी गराएका थिए ।