८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार

‘विप्लव’ समूहमाथि लगाइएको प्रतिबन्ध निन्दनीय छ : क्रान्तिकारी माओवादी

‘विप्लव’ समूहमाथि लगाइएको प्रतिबन्ध निन्दनीय छ : क्रान्तिकारी माओवादी
अ+ अ-

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)ले नेत्र विक्रम चन्द ‘विप्लव’ समूहमाथि सरकारले प्रतिबन्ध लगाउनु निन्दनीय भएको बताएको छ । राजनीतिक समस्याको समाधान राजनीतिक रुपमै गर्नुपर्ने भन्दै तत्काल सरकारकारको कदम सच्याउन माग गरेको हो ।

अध्यक्ष मोहन बैद्य किरणको अध्यक्षतामा बसेको बैठकले अनआवश्यक रुपमा हुने धरपकड तथा यातना दिने कामलाई अविलम्ब रोकी प्रतिबन्ध फिर्ता लिन सरकारसँग माग गरेको छ ।

उसले भनेको छ ‘आफूलाई कम्युनिस्ट भनाउने सरकारद्वारा एउटा कम्युनिस्ट समूहमाथि गरिएको फासिवादी व्यवहार निन्दनीय छ ।’

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । बैठकमा उक्त समूहले सार्वजनिक तथा निजी सम्पतिमा तोडफोड र नागरिकमा त्रास फैलाएको, सर्वसाधारणको ज्यान नै जाने गरी बम विस्फोटन र चन्दा उठाएको लगायत एक दर्जनभन्दा बढि आरोप लगाएको थियो ।