१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर भोटेकोशी बाढीपीडितका साथमा पोखरेली
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनअभिमतको आशय निर्वाचन हो, असन्तुष्टिलाई जनअभिमतबाट हटाउने भन्ने सम्झैता भएको हो : मन्त्री पण्डित



अ+ अ-

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनअभिमतको आशय निर्वाचन भएको बताएका छन् । उनले डा सिके राउतसँग सरकारले गरेको सम्झौता संविधानको मर्म र भावनाअनुसार नै रहेको बताए ।

मन्त्री पण्डितले राउतसँग सहमति पत्रमा उल्लेख गरिएको असन्तुष्टिलाई जनअभिमत आधारमा हटाउने भन्ने सम्झैता भएको तर देश टुक्याउने गरि जनमत गर्ने भन्ने कुरा कहि कतै उल्लेख नभएको बताएका छन् ।

‘जनमत गर्ने भन्ने सम्झौता कतै भएको छैन् ”मन्त्री पण्डित”ले भने जनअभिमतको आशय निर्वाचन हो ।’

उनले भने भ्रमक रुपमा नेकपाको बदनाम गर्नको लागि मात्रै जनमत गर्न लागेको भनेर हल्ला फिजाइयो ।

सहमति पत्रका हस्ताक्षरकर्ता र कार्यकर्ताले सहमतिको पूर्णपालन नगरेमा सरकारले एक्सन लिने बताउँदै मन्त्री पण्डित बताए । संविधान विरोधी गतिविधि सह्य नहुने उनको धारणा थियो ।