१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्चित र्‍यापर ‘द राजा कुमारी’ काठमाडौं आइपुगिन्



अ+ अ-

काठमाडौं । इण्डियन–अमेरिकन र्‍यापर द राजा कुमारी नेपाल आइपुगेकी छन् । 

भोलि (शनिबार) ठमेलस्थित क्लब फरेनहाइटमा आयोजना हुने कन्सर्टमा सहभागी हुन उनी शुक्रबार दिउँसो १ बजे नेपाल आइपुगेकी हुन् ।

उक्त कन्सर्टमा उनले प्रस्तुति दिनेछिन् ।