१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नम्बर २ सरकारले २ दिन नै सार्वजनिक बिदा दिने



अ+ अ-

काठमाडौँ । प्रदेश नम्बर २ सरकारले २ दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

मिथिला मध्यमा परिक्रमालाई मध्यनजर गर्दै दुई दिनसम्म होली मनाइने भएकाले चैत ७ र ८ गते प्रदेशमा सार्वजनिक विदा दिइएको हो ।

मुख्यमन्त्री लालबाबुर राउतले एक प्रेस विज्ञप्ति जारी गर्दै होली पर्वलाई शान्तिपूर्ण तरिकाले हर्षोल्लासपूर्वक मनाउनका लागि सम्पूर्ण प्रदेशवासीमा हार्दिक आह्वान गरेका छन् ।

होली पर्वले समाजमा विद्यमान आपसी भाइचारा र सद्भावलाई थप बलियो बनाउने विश्वास लिँदै राउतले शुभकामना समेत दिएका छन् ।