३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

दम्पतीको उमेर कति हुनु राम्रो यस्तो छ बैज्ञानिक तथ्य

दम्पतीको उमेर कति हुनु राम्रो यस्तो छ बैज्ञानिक तथ्य
अ+ अ-

४० देखि ५० वर्षभित्र प्रायः सबै महिला रजोनिवृत्तिमा पुग्छन् । रजोनिवृत्तिको सामान्य उमेर ४० वर्ष हुन्छ । रजोनिवृत्ति पछि प्रोजेस्टरोन हार्मोन बन्ने प्रक्रिया बन्द हुन्छ । डिम्ब ग्रन्थिमा डिम्ब बन्ने र निस्कने प्रक्रिया पनि बन्द हुन्छ । मासिक स्रावको क्रिया पनि विस्तारै(विस्तारै मन्द हुँदै रोकिन्छ । एस्टोजन हार्मोन बन्ने क्रिया पनि बन्द हुन्छ । जसको परिणामस्वरूप प्रजनन प्रणाली अंग खुम्चिएर सानो हुन्छ । योनिको स्निग्धतामा पनि कमी आउँछ ।

व।न्दनाले जुन केटासित विवाह गर्न चाहेकी थिइन् ऊ वन्दना भन्दा ७ वर्ष कान्छो थियो । आफूभन्दा सानो उमेरको केटासित विवाह गर्ने सामाजिक परम्परा नभएकाले वन्दनालाई धेरैले सम्झाए आफूभन्दा जेठो केटासित विवाह गर्नुपर्छ तर वन्दनाको तर्क थियो- श्रीमान्/श्रीमतीको सम्बन्धमा को ठूलो वा को सानो भन्ने कुराले असर गर्दैन । वन्दनाकी हजुरआमाले उनलाई सम्झाउने प्रयास गरन्,ि यदि केटाको उमेर केटीको भन्दा कम भए सामाजिक सन्तुलन बिग्रन्छ । हाम्रो सामाजिक संस्कार अनुरूप हामी आफूभन्दा ठूलाको सम्मान गछौर्ं । यदि तिम्रा श्रीमान् तिमीभन्दा कान्छा भए तिमीले उनलाई सम्मान दिन सक्दिनौ जुन उसको अधिकार हो । यसले अप्रत्यासित स्थितिको सामना गर्नुपर्ने हुन्छ । हजुरआमा, यी सबै बेकारका कुरा हुन् । मेरो विचारमा आफ्ना श्रीमतीमाथि वर्चश्व कायम राख्न केटाहरू आफूभन्दा कम उमेरकी श्रीमती रोज्छन् । हिजोआज हरेक सम्बन्धको आधार मित्रता भएको छ, त्यसैले उमेरले केही महत्व राख्दैन रु वन्दनाले जवाफ दिइन् ।

वैज्ञानिक तथ्य स् उल्लेखित प्रसंग हामी धेरैले सुनेका छौं र कतिपयले यो स्थितिको सामना पनि गरेका हुनसक्छौं । श्रीमान्/श्रीमतीको उमेरमा कति अन्तर हुनुपर्छ र किन हुनुपर्छ भन्ने विषयमा केही वैज्ञानिक आधार पनि छ । पूर्वीय सामाजिक मान्यता, संस्कृति एवं परम्परा अनुसार विवाह दुई(चार वर्षका लागि गरनिे कुरा होइन । यसलाई जीवनभरको सम्बन्धका रूपमा लिइन्छ । जबसम्म श्रीमान्/श्रीमतीको सम्बन्धमा सेक्सुयल हारमोनी कायम रहन्छ तबसम्म सबै कुरा ठीक हुन्छ । विवाहको केही वर्षपछि दम्पतीमध्ये कोही एकलाई यौन अतृप्तिको अनुभव भए तिनको दाम्पत्य जीवनमा निराशाको बादल छाउन थाल्छ । त्यतिखेर दाम्पत्य जीवनको आधारशीला डग्मगाउन पुग्छ । त्यसैले श्रीमान्/श्रीमतीको उमेरमा अन्तर हुनु आवश्यक छ जसले जीवनको अन्तिम चरणसम्म सेक्सुयल हारमोनी कायम रहोस् । सेक्सुयल हारमोनीलाई कायम राख्न श्रीमान् को उमेर श्रीमतीभन्दा ५ देखि ९ वर्ष बढी हुनु आवश्यक छ । केटीहरूमा युवावस्था १० वर्षको आयुमै प्रारम्भ हुन्छ र रजस्वला भएपश्चात् तिनको शरीर सन्तानोत्पत्तिका लागि योग्य हुन्छ । एक पटक रजस्वला भएपछि रजोनिवृत्तिको अवस्थासम्म महिलाहरू हरेक महिना ऋतुमती हुन्छन् । हरेक महिना एउटा नयाँ डिम्ब परपिक्व हुन्छ ।

रजोनिवृत्तिको सामान्य उमेर ४० वर्ष हुन्छ । ४० देखि ५० वर्षभित्र प्रायः सबै महिला रजोनिवृत्तिमा पुग्छन् । रजोनिवृत्तिपछि प्रोजेस्टरोन हार्मोन बन्ने प्रक्रिया बन्द हुन्छ । डिम्ब ग्रन्थिमा डिम्ब बन्ने र निस्कने प्रक्रिया पनि बन्द हुन्छ । मासिक स्रावको क्रिया पनि विस्तारै(विस्तारै मन्द हुँदै रोकिन्छ । एस्टोजन हार्मोन बन्ने क्रिया पनि बन्द हुन्छ । जसको परण्िाामस्वरूप प्रजनन प्रणाली अंग खुम्चिएर सानो हुन्छ । योनिको स्निग्धतामा पनि कमी आउँछ । त्यसको सतही मोटाइ पनि घट्छ । यी सबै परविर्तनका कारण सहवासमा कठिनाइ हुन्छ र श्रीमान्को यौन सन्तुष्टि प्रभावित हुन पुग्छ । समान उमेरकी श्रीमती वा श्रीमान्भन्दा बढी उमेरका महिलाहरू आफ्ना श्रीमान्को यौन इच्छालाई तृप्त नगरी रजोनिवृत्ति प्राप्त गर्छन् ।

केटाहरूको युवावस्था १४ वर्षदेखि प्रारम्भ हुन्छ । यो उमेरमा सक्रिय हुने सेक्स हार्मोन ६० देखि ७० वर्षसम्म क्रियाशील रहन्छ । पुरुषहरूमा कामेच्छा कहिले चरम अवस्थामा पुग्छ भन्ने कुराको कुनै निर्धारति समयसीमा हुँदैन । सामान्यतया ४५ देखि ५० वर्षमा सेक्सप्रति पुरुषको धारणामा केही हदसम्म परविर्तन आउँछ । तिनको यौन जीवनमा विश्राम आएको अनुभव हुन्छ जसका कारण यौन क्रियाकलापमा शिथिलता अनुभव हुन्छ । सेक्सुयल हारमोनी नै सफल वैवाहिक जीवनको आधार हो । सेक्सुयल हारमोनी अर्थात् श्रीमतीको रजोनिवृत्तिसम्म श्रीमान्को कामेच्छामा पनि शिथिलता आउन थालोस् जसले गर्दा श्रीमान्ले आफ्नो इच्छा पूर्तिका लागि गलत बाटोतर्फ अग्रसर हुन नपरोस् । त्यसैले श्रीमान्(श्रीमतीबीच कामेच्छाको सामञ्जस्यता एवं समरसताको दृष्टिबाट दुवैको उमेरमा अन्तर हुनु आवश्यक छ ।

महिलाहरूको सम्बन्धमा स्थिति फरक हुन्छ । त्यसैले उमेरको अन्तरले उनीहरूलाई धेरै हदसम्म प्रभावित गर्दैन । महिलाहरूमा कामोत्तेजना रोक्न सक्ने प्राकृतिक क्षमता हुन्छ । श्रीमान्/श्रीमतीको यौन स्तरमा सामञ्जस्य एउटा महत्वपूर्ण पक्ष हो । अतः विवाह जस्तो अटुट बन्धनमा बाँधिन गैरहेका युगल जोडीले दूरगामी परण्िाामलाई ध्यानमा राखी आफ्नो उमेरको अन्तरका सम्बन्धमा विचार पुर्‍याउनु आवश्यक छ । विवाह लामो समयसम्म चल्ने एउटा अटुट सम्बन्ध हो । जसमा श्रीमान्(श्रीमती दुवैको भूमिका महत्वपूर्ण हुन्छ । एक पक्षको कमजोरीले मात्र पनि यो सम्बन्ध चिरस्थायी र सुमधुर बन्न सक्दैन । विवाह सम्बन्धमा यौन पक्षले महत्वपूर्ण भूमिका खेल्नुका साथै त्यसमा व्यक्तिको उमेर तथा शारीरकि परििस्थतिको सोझो सम्बन्ध हुन्छ । अतः विवाहको निर्णय लिनुपूर्व दम्पतीले आफ्नो उमेरका बारेमा विचार पुर्‍याउनु वाञ्छनीय छ ।