![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/02/arrest-123_ADSaFngHT0-copy.png)
सप्तरी । सप्तरीमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्लास्तरका तीन नेता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ५२ वर्षीय नुन्नु राम, ४६ बर्षीय गणपति साह र ४० बर्षीय तेजनारायण यादव रहेको प्रहरीले जनाएको छ ।
उनीहरु तीनैजना विप्लव समूहका जिल्ला सदस्य हुन् ।