२३ जेष्ठ २०८३, शनिबार
,
Latest
इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रक्सी र चुरोटमा कुन घातक ! यस्तो छ तथ्य



अ+ अ-

काठमाडौं । एक अध्ययनमा खुलेअनुसार एक हप्तामा सात सय ५० मिलिलिटर मादक पदार्थ पिउँदा क्यान्सर हुने खतरा उत्तिकै हुन्छ, जति हप्तामा महिलाले १० वटा र पुरुषले पाँच वटा चुरोट पिउँदा हुन्छ।

बेलायतका सोधकर्ताहरुले निकालेको तथ्यअनुसार मादकपदार्थ पिउनेको तुलनामा चुरोट पिउनेलाई क्यान्सर हुने जोखिम बढी हुन्छ। विशेषज्ञहरु महिलालाई एक सातामा १४ युनिटभन्दा बढी मादकपदार्थ नपिउन सल्लाह दिन्छन्।

१४ युनिट भनेको ६ बोतल वियर र ६ ग्लास वाइन हो। मादक पदार्थको सेवनले महिलामा ब्रेस्ट क्यान्सर र पुरुषमा पेट र लिभरको क्यान्सरको खतरा हुन्छ। यो खबर आजको शुक्रबार साप्ताहिकले छापेको छ।