२० भाद्र २०८३, शनिबार
,
Latest
भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्वोधन गर्दै



अ+ अ-

काठमाडौं । नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्वोधन गर्नुहुने भएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले नयाँ वर्षको अवसर पारेर भोली विहान ७ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट सम्वोधन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

सम्वोधनका क्रममा उहाले सरकारले अहिलेसम्म गरेका काम, आगामी दिनका भिजन लगायतका विषयमा स्पष्ट पार्ने बताइएको छ ।