२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युतको लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर प्राधिकरणका कर्मचारी घाइते



अ+ अ-

वीरगञ्ज । हावाहुरीले गर्दा क्षतिग्रस्त विद्युतको लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा नेपाल विद्युत प्राधिकरणका हेल्पर ३५ बर्षका प्रेम दास तत्वा घाइते भएका हुन् ।

दासलाई वीरगञ्ज–१४ बहुअरीमा हावाहुरीले चुडिएको तार मर्मत गर्ने क्रममा उनको हातमा करेन्ट लागेको थियो ।

करेन्ट लाग्ने वित्तिकै उनलाई उपचारका लागि बहुअरीमै रहेको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा लगिएको थियो ।