२० पुष २०८१, शनिबार
,
Latest
खुलेको हिमाल, घुम्म परेको तराई (फोटो फिचर) गण्डकी र कर्णालीका हिमाली भूभागमा आंशिक बदली पत्रकार श्यामसुन्दर पुडासैनीको निधन निजी क्षेत्रको सहभागीतामार्फत् ऊर्जा क्षेत्रको विकासमा सरकार लागेको छ : मन्त्री खड्का अमेरिकी डलरको मूल्य उकालो लाग्दा अन्य विदेशी मुद्रा कुन बढ्यो कुन घट्यो २८ हजार मेगावाटका लागि रु ६५ खर्ब लगानी आवश्यक आजदेखि देशभर एकैसाथ जलपन्छी गणना गरिँदै  भारत भ्रमण सकेर पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फिर्ता हवाई, संस्कृति र पर्यटन नीति बनाउन लागिपरेका छौँः मन्त्री पाण्डे विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युतको लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर प्राधिकरणका कर्मचारी घाइते



अ+ अ-

वीरगञ्ज । हावाहुरीले गर्दा क्षतिग्रस्त विद्युतको लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा नेपाल विद्युत प्राधिकरणका हेल्पर ३५ बर्षका प्रेम दास तत्वा घाइते भएका हुन् ।

दासलाई वीरगञ्ज–१४ बहुअरीमा हावाहुरीले चुडिएको तार मर्मत गर्ने क्रममा उनको हातमा करेन्ट लागेको थियो ।

करेन्ट लाग्ने वित्तिकै उनलाई उपचारका लागि बहुअरीमै रहेको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा लगिएको थियो ।