१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विनोद चौधरीको काठमाडौंमा निधन



अ+ अ-

काठमाडौं । आइतबार काठमाडौँको मेडिसिटी हस्पिटलमा विनोद चौधरीको निधन भएको छ । चौधरी महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष हुन् ।

४५ वर्षीए चौधरी राजपा नेपालबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनको शवलाई काठमाडौवाट महोत्तरी लिएर अन्तेष्टि गर्ने तयारी भइरहेको जनाएको छ ।

स्थानिय निकायको निर्वाचित भएकै बेलादेखि नै चौधरी शारिरीक तथा मानसिक रुपमा अस्वस्थ्य हुँदा औषधि उपचार भइरहेको थियो ।