१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्धि सागरको “परेली’ बोलको गजल सार्वजनिक



अ+ अ-

काठमाडौं । गायक बुद्धि सागर बस्यालको “परेली’ बोलको गजल सार्वजनिक गरिएको छ । लामो समयसम्म क्यानडा बसिरहेका बस्यालले उक्त गित नेपाली नयाँ वर्षको अवसरमा क्यानडाको टोरोन्टोमा आयोजित एक कार्यक्रममा उक्त गजल सार्वजनिक गरेका हुन् ।

नेपाल, आइसल्यान्ड तथा क्यानडाका विभिन्न पर्यटकीय स्थलमा छायाङ्कन गरिएको उक्त गितमा रमेश थापाको शब्द र महेश खड्काको सङ्गीत रहेको उक्त गजलमा गायक बस्यालको आवाज रहेको छ ।

शान थापाले निर्देशन गरेका भिडियोमा महेश खड्का र अञ्जलि अधिकारीको बेजोड अभियनय रहेको छ । छायाङ्कन भने अर्जुन तिवारीले गरेका हुन ।