१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहमा करोडौँ रकम गाडी र फुटकर योजनामै



अ+ अ-

जनकपुर । प्रदेश २ का स्थानीय तहले आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा बल्ल विकास बजेट खर्चन थालेका छन् ।

जनप्रतिनिधिले व्यक्तिगत सुविधाका लागि गाडीलगायत खरिद र कार्यालय बन्दोबस्तीपछि विकास निर्माणमा हात हालेका हुन् । उनीहरुले फुटकर योजनामै करोडौँ रकम खन्याइरहेका छन् ।

धनुषाका १८ स्थानीय तहमध्ये केहीले ठेक्का वा उपभोक्ता समितिमार्फत योजना सम्झौता गरे पनि अधिकांशमा काम सुरु भएको छैन । बजेट खर्च सुस्त छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।