२१ भाद्र २०८३, आईतवार
,
Latest
बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरको सुधार गृहमा मानशिक रोगीको मृत्यु, परिवारद्धारा कर्मचारीमाथि कुटपिट



अ+ अ-

जनकपुरधाम । जनकपुरको रिलीफ नेपाल नामक सुधार गृहमा एकजनाको शव फेला परेको छ ।

मानशिक रोगी रहेका स्थाई घर सर्लाही इस्वरपुर नगरपालिकाका ४५ वर्षीय राजन घिमिरेको आत्माहत्या गरेको अवस्थामा शव फेला परेको हो । गरेपछि मृतकका परिवार र सुधार गृह संचालक विचको विवादले उग्र रुप लिएको छ । क्याम्पस चौकस्थित

घिमिरेको शव जलान मेडिकल हलमा कार्यरत डांक्टर शिरीष आर्याल , नवीनसाह , सुरेन्द्र यादवले संचालन गरेको सुधार गृहमा सीलिंग पंखामा तन्नाले घाँटी बेरिएको अवस्थामा भेटीएको धनुषा प्रहरीका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतो बताए ।

घिमिरेको शव फेला परेपछि सर्लाहीबाट आएका मृतक परिवारजन सँगै दुइ दर्जन भन्दा बढ़ी व्यक्तिहरु जनकपुर जालान मेडिकल स्थित औसधि पसलमा तोड़ फोड़ गर्नुका साथै यहाँ कार्यरत कर्मचारीलाई कुटपिट समेत गरेका छन् ।

जनकपुरमा तनाव सृजना भएपछि अवस्थालाइ नियंत्रणमा गर्न जालान मेडिकल हलमा अहिले नेपाल प्रहरी र शसस्त्र प्रहरी खटाईएको छ ।