• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

६ हजार घुससहित जिल्ला प्रशासन कार्यालय इलामका दुई कर्मचारी पक्राउ



इलाम । जिल्ला प्रशासन कार्यालय इलामका २ कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ल्ला प्रशासन कार्यालय इलामका नायब सुब्बा बिनोद विसी र युवा स्वरोजगार कार्यक्रमका भानुभक्त आचार्य रहेका छन् ।

उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले ६ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

पक्राउ पर्ने दुवैजनालाई इटहरी पुर्याएको छ ।