१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीको दजाकोटमा झाडापखलाको प्रकोप, १२ बर्षीय बालकको मृत्यु



अ+ अ-

गुल्मी । सोमबारदेखि गुल्मीको दजाकोटमा फैलिएको झाडापखलाको प्रकोपबाट आइतवार एक जना बालकको मृत्यु भएको छ ।


मृत्यु हुनेमा मुसिकोट नगरपालिका–४ को दजाकोटस्थित पशुपति निम्न माध्यामिक विद्यालयमा कक्षा ६ मा पढ्ने गरेका १२ बर्षीय रेशम सिंजाली रहेका छन् ।

अहिलेसम्म १ सय ७० जना भन्दा वढी झाडा पखलाको विरामी परेका छन् । नुरखोला लालङ्गदी खानेपानी मुहानदेखि दल दजाकोटको पानी सङ्कलन गर्ने ट्याङ्कीसम्म दिसामा पाईने कोलिफम किटाणु फेला परेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीले जनाएको छ ।

उक्त मुहानको पानी ८५ घरधुरीले पिउँदै आएका थिए ।