![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2018/12/death_1470208667.jpeg)
राजविराज । सप्तरीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बोदे बर्साइन नगरपालिका–८ सोनापुरका ६० वर्षीय मोहन साह रहेका छन् ।
साहको आइतबार खेतमा गहुँको बोझा बाँध्न गएका बेला चट्याङ लागेर मृत्यु भएको प्रहरी चौकी काचनले जनाएको छ ।