उदयपुर । उदयपुरमा अज्ञात रोगबाट एक जनाको मृत्यु भएको छ चने ने जना घाईते भएका छन् । जिल्लाको रौतामाई गाउँपालिका ६ नामन्तमा एकै खलकका रोग देखा परेको हो ।
सुरुमा हात काप्ने, विस्तारै खुट्टा, टाउको र पूरै शरीर हल्लिएर काप्ने रोगले दुर्गाबहादुृर समाल मगरको मृत्यु भएको छ भने नौ जना घाईते भएका छन् ।
विगत १० वर्षयता नामन्त बासिन्दा उक्त रोगले पिडित हुँदै आएका छन् ।