![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/04/IMG_20180521_141719_332.jpg)
विराटनगर । सोलुखुम्बुको सोताङ गाउँपालिकाकामा दाजुभाइको खोलामा डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा २१ वर्षीय बालकुमार राई र १७ वर्षीय मानवीर राई रहेको प्रदेश नम्बर १ प्रहरी कार्यालयले जनाएको छ।