![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/04/7896EE24-6CFC-4685-9FEE-28402700B72E.jpeg)
काठमाडौ । जापानको चिवमा चितवन निवासी बिपिन धितालको मृत्यु भएको छ ।
धितालको आइतवार खाना बनाउँदै गर्दा अचानक मृत्यु भएको नेपाली दूतावासले जनाएको छ ।
४० वर्षीय धिताल भरतपुर चितवनका स्थानीय वासिन्दा हुन । उनि श्रीमतीसँग जापानमा बस्ने गर्दथे ।