१० भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानको चिवामा एक नेपालीको मृत्यु



अ+ अ-

काठमाडौ । जापानको चिवमा चितवन निवासी बिपिन धितालको मृत्यु भएको छ ।

धितालको आइतवार खाना बनाउँदै गर्दा अचानक मृत्यु भएको नेपाली दूतावासले जनाएको छ ।

४० वर्षीय धिताल भरतपुर चितवनका स्थानीय वासिन्दा हुन । उनि श्रीमतीसँग जापानमा बस्ने गर्दथे ।